News Portal

  • आफ्नै छोराको हातबाट ४५ बर्षिया आमाको ज्यान गयो, बहिनी आइसीयूमा

    इभक्तपुर संवाददातासिरहा, ११ फागुन
    ८८० पटक
    सिरहा, ११ फागुन

    आफनै छोराको हातबाट सिरहामा एक आमाले ज्यान गुमाएकी छन । लक्ष्मीपुर- ४ कि ४५ वर्षीय ज्ञान देवी दासले आफनै छोराको कुटाई बाट ज्यान गुमाएकी हुन् ।

    बुधवार २८ वर्षीय राम दास तत्माले आफ्नै आमालाई रडले टाउकोमा हानेका थिए । उनले आमालाई मात्र होइन बहिनी १६ वर्षीया सुनिता कुमारीलाई पनि फलामे रड प्रहार गरेका थिए ।

    फलामको रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी ज्ञान देवीलाइ नोवेल हस्पिटलले बचाउन सकेन। बहिनी सुनितालाइ आइसियुमा राखेर उपचार भैरहेको बताइएको छ ।

    आफ्नै आमाको ज्यान लिने तत्मालाइ नियन्त्रणमा लिएर आवश्यक कार्यवाही अगाडी बढाइएको जिप्रकाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...