News Portal

  • लालबाबुले बिज्ञप्ती मार्फत गरे राहतको घोषणा

    इभक्तपुर संवाददाताजनकपुर, २२ फागुन
    ६४८ पटक
    जनकपुर, २२ फागुन

    सप्तरीको मलेठमा १ बर्ष अघि शहादत पाउने शहिदका परिवारलाई २ नम्बर प्रदेशले राहतको घोषणा गरेको छ । मुख्य मंत्री लालबाबु राउतले आज उक्त घटनाको बार्षिकी पारेर बिज्ञप्ती मार्फत राहत घोषणा गरेका हुन् ।

    मुख्यमन्त्री राउतले आज एक विज्ञप्ती जारी गर्दे शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने बताएका छन । उनले अन्य पिडित तथा पिडित परिवारमा पनि पछि राहत प्याकेज ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।

    गत बर्ष भएको मलेठ घटनामा पाँच जनाले ज्यान गुमाएका थिए ।

    हेर्नुस् बिज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...