News Portal

  • श्रम कार्यालयबाट ३ दर्जन बिचौलिया समातिए

    इभक्तपुर संवाददाताकाठमाडौँ, १५ फागुन
    ८५२ पटक
    arrestकाठमाडौँ, १५ फागुन

    श्रम कार्यालय रहेको ताहाचल क्षेत्रमा अड्डा जमाई बसेका बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई बाटैमा रोकेर बिचौलिया बन्दै मोटो रकम असुल्नेहरु पक्राउ परेका हुन् ।
    महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त क्षेत्रबाट ३ दर्जन बिचौलियालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको बताएको छ । उनीहरुले सेवाग्राहीलाई गुमराहमा पारी लाग्ने रकमको दश नुना सम्म बढी रकम ठगी गर्ने गरेको आरोप प्रहरीको छ ।

    ‘सरकारी दस्तुरको १० गुणासम्म बढी लिएर बिचौलियाहरुले बदमासी गर्ने गरेको र कार्यालयमा सिधा सम्पर्क गर्न खोज्ने सेवाग्राहीलाइ डिस्टर्व गर्ने गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिनु परेको प्रहरी परिसरले प्रष्ट पारेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...