News Portal

  • नेताहरुले ‘नो’ भनेपछि बन्द आह्वान गर्ने अध्यक्ष नै पक्राउ, भोलीको बन्द हल्ला मात्र भएको भनाई

    इभक्तपुर संवाददाता
    ७१३ पटक
    arrest

    फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान फैलाउने प्रमुख योजनाकार रंजित गुरुङ पक्राउ परेका छन । ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष भएको बताउने गुरुङलाइ प्रहरीले पक्राउ गरेको हो ।

    बन्दको हल्ला भाइरल बनेपछि गुरुङ महानगरीय प्रहरी परिसर काठमाडौंको फन्दामा परेका हुन् । बन्दको उदेश्यमा पूर्व माओबादी लडाकुलाई पेन्सनको व्यवस्था गर्न समेत माग गरिएपछि प्रहरीले माओबादी नेताहरुसंग सम्पर्क गरेको थियो । माओबादी नेताहरुले कसैले उत्पट्याङ गफ गरेको हुनसक्ने बताएपछि प्रहरीले गुरुङलाई गिरफ्तार गरेको हो ।

    प्रहरीले उनलाई न्युरोडबाट नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान अगाडी बढाएको बताइएको छ । बन्द हल्ला मात्र भएको प्रहरीले भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...