News Portal

  • काँग्रेस देउवाको कब्जामा, देश कम्युनिष्टको कब्जामा : सिटौला

    इभक्तपुर संवाददाताभक्तपुर, ९ चैत
    ६३९ पटक
    भक्तपुर, ९ चैत

    नेपाल हेर्दा हेर्दै कम्युनिष्टको कब्जामा पुग्ने नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जिकिर गरेका छन । सभापति शेरबहादुर देउवाका कारण काँग्रेसले कम्युनिष्टलाई रोक्न नसक्ने भन्दै देश कम्युनिष्टले कब्जा गर्ने उनले जिकिर गरेका हुन् ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा भएको चुनावी समीक्षा बैठकमा शुक्रबार सभापति देउवाप्रति आक्रामक बनेका सिटौलाले देउवाको नेतृत्वले कम्युनिष्टको माहौल बनेको र कयुनिश्ताले देश कब्जा गर्ने स्थिति बनेको बताएका हुन् ।

    पार्टीमा देउवाको कब्जा भएको र देश र कम्युनिष्टको कब्जा रहेको भन्दै उनी सभापतिलाई सवक सिकाउनुपर्ने भन्दै कद्किएका थिए । देशलाई कम्युनिष्टको कब्जाबाट बचाउने हो भने काँग्रेसलाई देउवाको कब्जाबाट छुताउनुपर्नेमा उनले जोड दिए ।

    काँग्रेसलाई पुनर्जीवन दिनका लागि महाधिवेशन वा महासमिति बैठक बोलाउन समेत उनले माग गरे ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...