News Portal

  • सर्लाहीमा दिदीको सट्टामा परीक्षा दिने भाइ पक्राउ

    प्रेमनाथ पौडेल सर्लाही, ९ चैत
    ११६० पटक
    सर्लाही, ९ चैत

    सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् ।

    इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर नगरपालिका–६ स्थित नारायण माबि केशरगंज केन्द्रमा सि.नं. ०२२३३४० जेड नम्बरको परीक्षार्थी पिङ्कीकुमारी साह तेलीको नाममा एसईई परीक्षा दिइरहेको अवस्थामा उमेशलाई प्रहरीले पक्रेको हो ।

    प्रहरीले नक्कली परीक्षार्थी माथि थप अनुसन्धान भैरहेको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...