News Portal

  • यी बलिउड एक्टर जस्ले सीनको दौरान गरे नाम-बदनाम

    इभक्तपुर संवाददाताभक्तपुर, १२ चैत
    १०८९ पटक
    भक्तपुर, १२ चैत

    सन २०१३ मा आएको अयान मुकर्जीको फिल्म ये जवानी है दिवानीको एक सीनमा रणबीरले डायरेक्टरले कट भन्दा पनि एक्ट्रेस एवलीन शर्मालाइ छोडेनन् । इंडिया टाइस्मको रिपोर्ट मुताबिक यो सीनको दौरान रणबीर आउट ऑफ कंट्रोल भएका थिए ।

    फिल्म ‘आई डॉन्ट लव यू’ इंटीमेट सीनले भरपुर फिल्म हो । एक सीनमा चाहि फिल्मको लीड एक्टर रुसलन मुमताजले एक्ट्रेस चेतना लाइ असहज बनाइदिए । एक्टर रुसलन स्वयमले मानेका छन् की उनले त्यतिबेला होस् गुमाएका थिए । उनले यति सम्म हर्कत देखाए की एक्ट्रेसको ड्रेस नै खसालिदिए । एक्टर रुलसनले यो बिषयमा पछि माफी पनि मागे ।

    भर्खरै आएको फिल्म जेंटलमैनमा एक्ट्रेस जैकलीन फर्नांडिसले पनि इंटिमेट सीनबाट गुज्रनु पर्यो तर उनीहरु त्यसमा यति लिन भए की एक सीनमा एक्टर एक्ट्रेस दुवैले अँगालो हालेर यति किस गरे कि दाइरेक्तरले कट भन्दा पनि रोकिएनन ।

    पुराना एक्टर दलीप ताहिलले त् यस्तै एक सेनामा एक फिल्ममा एक्ट्रेस जया पर्दाको झापड नै खानु पर्यो । इंटीमेट सेनामा उनी यति बेकाबू भए कि जयाले उनलाई जोडदार झापड हानेर बन्नुपर्यो यो रिल लाइफ हो ।

    मसहुर विलेन शुमार रंजीतले पनि एक सेनामा माधुरी संग यति मन बहलाए कि माधुरीले उनलाई छुन बात पनि माना गर्नुपर्ने अवस्था आयो ।

    फिल्म दयावानको एक इंटिमेट सीन बहुत पॉपुलर छ । विनोद खन्ना एक सीनको दौरान यत्ति बेकाबू भए कि उनले माधुरी के संग लिपलॉक मात्र गरेनन , तोकेर घाइते नै बनाइदिए ।

    फिल्म प्रेम धरममा पनि विनोद खन्नाले एक सीनमा एक्ट्रेस डिंपल कपाड़िया लाइ लगातार किस गरिरहे । जुनकारण डिंपल असहल भईन् र डायरेक्टर महेश भट्टले माफी नै माग्नु पर्यो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...