News Portal

  • बाझोपनाको शिकार हुनबाट बच्न पुरुषहरुले यी खानेकुरा खाँदा ध्यान दिनुपर्दछ

    इभक्तपुर संवाददाताभक्तपुर, १३ चैत
    १०४१ पटक
    भक्तपुर, १३ चैत

    तपाई लामो समय देखि बच्चा जन्माउने प्रयासमा हुनुहुन्छ तर सकिरहनु भएको छैन भने त्यसमा तपाइको खानपीनको पनि कारण हुनसक्छ ।

    तपाइको खानापीनले तपाइको सेक्स लाइफ तवाह गर्न सक्छ भने तपाइँ बाझोपनाको शिकार बन्न पनि सक्नु हुन्छ । यसर्थ खानपानमा पर्याप्त ध्यान पुर्याउनु पर्छन ।

    थाहाँ पाउनुस् यी ५ कुरा जो पुरुष सन्तान उत्पादनमा श्राप सावित हुनसक्छ :

    क्याफीन
    चिया कफीको अधिक सेवन तपाइको लागि श्राप सावित हुनसक्छ । यसको अधिक सेवनले तपाइको सेक्शुअल हेल्थ खराब मात्र होइन प्रजनन सेल्सको हेल्थ पनि खराव हुनसक्छ । यसर्थ, दिनमा २ कप भन्दा बढी चिया कफीको आदी नहुनु बेश हुन्छ ।
    जंक फूड
    जंक फूडले तपाइको स्पर्म काउंटको विकासमा विपरीत असर पर्न सक्छ । बाझोपनाबाट बच्न जंक फूडबाट बच्नु पर्दछ ।

    फ्याटी डेरी प्रोडक्ट
    फ्याटले भरपूर डेरी प्रोडक्टले स्पर्मको फुर्ती लाइ नोक्सान पुर्याउछ । दिनमा २ चोटी फ्याटी डेरी प्रोडक्ट सेवन गर्ने पुरुष यस्तो नोक्सानीको नजिक रहन्छन ।
    प्रोसेस्ड मीट
    मासुको सौखिन पुरुषले ख्याल गर्नुपर्छ की प्रोसेस्ड मीटले स्पर्मको क्वालिटीमा हमला गर्दछ । हैमबर्गर, हॉट डॉग र सलामीमा प्रयोग हुने होने वाला प्रोसेस्ड मीटले तपाइको स्पर्म काउंट लाइ २३ गुणा सम्म कम गरिदिनसक्छ ।
    शुगर ड्रिंक्स
    शुगर ड्रिंक्स जस्तो की सोडा, एनर्जी ड्रिंक्स र कार्बोहाइड्रेट ड्रिंक्सको शौकीन पुरुषको स्परम कम हुने गर्छ । एक रिसर्चले खुलासा गरेको छ कि एक दिनमा एक भन्दा बढी शुगर र कार्बोहाइड्रेट ड्रिंक्स पिउने पुरुषको स्पर्म क्वालिटी सिधै प्रभावित हुन्छ र स्परम कम बन्नुको कारण बन्छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...