News Portal

  • म्याग्दीकी एक आमामाथि अर्को बज्रपात, बाकसमा २ छोरा देखेकी आमाको कान्छोछोरा पनि बाकसमै फर्किए

    इभक्तपुर संवाददाताभक्तपुर, १४ चैत
    ९६५ पटक
    भक्तपुर, १४ चैत

    चार छोरा जन्माएकी एक आमाले वैदेशिक राजगारीमा गएका आफ्ना ३ छोरा गुमाएकी छिन् ।

    पैसा कमाएर परिवारको दुख हरण गर्ने सपना बोकेर मलेसिया गएका उनका कान्छा छोरा लाई समेत निस्ठुरी दैवले दया नदेखाएपछि पुत्र बियोगको पीडा भोग्न उनी बाध्य बनेकी छिन् ।

    उनका कान्छा छोरा म्याग्दीका ३४ बर्षिय धर्मलाल रोकाको वैदेशिक रोजगारको सिलशिलामा मलेसियामा मृत्यु भएको हो । उनको शव बुधवार नेपाल पठाइएको राम नेपालले जानकारी गराएका छन् ।

    राम नेपालले जनाए अनुसार मृतक म्याग्दीका रोकाका जेठा दाइको यस अघि नै मलेसियामा मृत्यु भएको थियो भने माइला दाइले कतारमा ज्यान गुमाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...