News Portal

  • जिल्ला न्यायाधीश पदको परीक्षामा माग भन्दा आधा मात्र पास, समावेशीका सवै फेल

    इभक्तपुर संवाददाताभक्तपुर, १५ चैत
    ११०७ पटक
    भक्तपुर, १५ चैत

    जिल्ला न्यायाधीश पदको परीक्षामा माग भन्दा आधा मात्र लिखित परीक्षामा पास भएका छन । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको लागि लिएको परीक्षामा आधा मात्र पास भएका हुन् ।

    बुधवार निस्केको लिखित परीक्षाको नतिजा अनुसार माग गरिएको पद संख्या ३० मध्ये १६ मात्र उत्तीर्ण हुन सकेको देखिएको छ । ३ सय ७३ जना परीक्षामा सामेल थिए ।

    त्यतिमात्र होइन, समावेशी कोटामा त् झन् कोही पनि उतीर्ण हुन सकेनन् । आयोगले महिलामा २, आदिबासी जनजातिमा २, मधेसीमा २ तथा दलित जनजातिमा २ जनाको कोटा निर्धारण गरेको भएपनि उत्तीर्ण संख्या भने शुन्य भयो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...