News Portal

  • ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन, के हामी मर्ने ?’

    ८१७ पटक

    स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निस्शुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ। बडिमालिका नगरपालिका-३ की तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निस्शुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर निजी मेडिकलबाट किनेको गुनासो गरिन्।

    ‘सरकारले स्वास्थ्यचौकीमा औषधि पठाइएको कुरा गर्छ तर हामीजस्ता गरिबले औषधि किन्नुपरिरहेको छ’, खड्काले भनिन्, ‘ म मात्र होइन, अरू बिरामी पनि निजी औषधि पसलतिर धाइरहेका छन्।’ ‘जिल्ला अस्पतालमा औषधि छैन, यस्तो पनि हुन्छ रु ’ बडिमालिका नगरपालिका-९ की मीनाक्षी आचार्यले आक्रोश व्यक्त गरिन्, ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन। के हामी मर्ने ?

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...