News Portal

  • प्रदेश न :१को तिन महिने बजेट पारित

    ५ बैशाख
    ७३७ पटक
    ५ बैशाख

    विराटनगर ।

    प्रदेश १ को तीन महिने बजेट पारित भएको छ ।प्रदेश संसदको बुधबारको २० औं बैठकले आर्थिक वर्ष ०७४/७५ को बाँकी तीन महिनाका लागि प्रस्ताव गरिएको एक अर्व एक करोड ९४ लाख ६५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

     

    आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले प्रदेश सभाको १८ औ बैठकमा आर्थिक विधेयक टेबल गराएका थिए ।

    विधेयक माथि प्रदेश सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्री आङम्बोले जवाफ दिएपछि विधेयक पास भएको हो ।

    बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री आङम्बोले विनियोजन विधेयक पारित गरियोस भनी गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको हो ।

    विधेयक पास भएसगैं चालु आबको बाँकी अवधिका लागि प्रदेश १ अन्तर्गतका निकायहरुले गर्ने सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त भएको छ ।

    यअघि प्रदेश सभाको १२ औं बैठकले आर्थिक कार्यविधि विधेयक पास गरिसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...