काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्राले विशेष महत्व राख्ने बताएका छन् । जनकपुर धामको यात्रा गर्ने आफ्नो धेरै पूरानो इच्छा भएको जनाउँदै मोदीले आफ्नो लागि यस भ्रमणको विशेष महत्व रहेको जनाएका हुन् । जानकी मन्दिरमा पुजा गरिसकेपछि मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जनकपुरवासी र सवै नेपालीको शान्ति प्रगती र समृद्धिको शुभकामना दिएका छन् । साथै मोदीले स्वागतको लागि जनकपुरवासी र नेपाल सरकारलाई आभार व्यक्त गरेका छन् ।
जानकी मन्दीरको आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो(यस्तो छ हेर्नुस)
इभक्तपुर संवाददाताबैशाख २८
बैशाख २८ प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...
ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...
प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...
सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...
माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...