News Portal

  • दातृ निकायले बस दिएपछि विद्यार्थीहरु दङ्ग

    नेपालवाल संवाददातादमक, जेठ ४ गते
    १०६२ पटक
    दमक, जेठ ४ गते

    भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको एक विद्यालयलाई बस प्रदान गरेको छ । दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस प्रदान गरिएको हो ।

    उक्त सामुदायिक विद्यालयमा अध्ययनका लागि टाढाटाढाबाट आउने विद्यार्थीलाई सुबिधा होस् भन्ने उदेश्यसाहित आइओएमले उपहारस्वरुप निशुल्क बस उपलब्ध गराएको बताइएको छ । विद्यालयमा यसअघि एउटा बसद्वारा विद्यार्थी ओसारिँदै आएकोमा अर्को बस थप भएसंगै बिद्यार्थीहरु लाभान्वित भएको प्रअ विष्णुकान्त झाले बताए ।

    विहीबार एक कार्यक्रमका बीच आइओएमका अधिकारीले विद्यालयलाई बस हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...