News Portal

  • महोत्तरीमा दुई मितिनीहरुले मिलेर गरे आत्महत्या

    बिमल आचार्यबर्दिबास, ८ जेठ
    ९७५ पटक
    बर्दिबास, ८ जेठ

    महोत्तरीमा दुई मितिनिहरुले मिलेर आत्महत्या गरेका छन । आवेशमा आएर यी दुई किसोरीहरुले विष खाएर आत्महत्या गरेको बताइएको छ ।

    ढिलो गरि घर फर्केको बिषयमा आमाले गाली गरेपछि त्यही गाली नै आत्महत्याको कारण बनेको प्रहरीले बतायो । मृत्यु हुनेमा बलवा-१ कि १५ वर्षीया चाँदनीकुमारी झा र १६ वर्षीया खुशीकुमारी चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

    घटना सोमबार साँझ घटेको थियो । आमाको गालीबाट आवेशमा आएका उनीहरु बिष सेवन गरेर बेहोस बनेपछि परिवारले थाहाँ पाएको थियो । उपचारको लागि जनकपुर अञ्चल अस्पताल पुर्याइएको भएतापनि अस्पतालले उनीहरुलाई बचाउन सकेन ।

    घटनाको बिषयमा थप अनुसंथान भैरहेको प्रहरीले भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...