News Portal

  • बाल्टीनको पानीमा डुबेर देहान्त

    नेपालवाल संवाददातापाल्पा, १२ जेठ
    ९६३ पटक
    पाल्पा, १२ जेठ

    बाल्टीनको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका–खोप्टारमा एक बालकको ज्यान गएको खबर छ । ज्यान जानेमा ३ वर्षिय बालक सविन थापा रहेका छन् ।

    बालक थापा अभिभावकको असावधानीका कारण बाल्टीनको पानीमा डुबेका थिए । कसैले नदेख्दा उनको देहान्त हुनपुग्यो । घटना आज शनिवार एकाबिहानै अन्दाजी ७ बजेको समयमा भएको थियो ।

    शव रामपुर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...