News Portal

  • शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

    मणि प्रसाद गैह्रेकपिलवस्तु, ३० जेठ
    २२५८ पटक
    कपिलवस्तु, ३० जेठ

    शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।

    रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै पेश गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरले उक्त आदेश दिएको हो ।

    न्यायाधीस शान्ता सेढाई सापकोटाको एकल ईजलासले नगरपालिका विरुद्ध अन्तरिम आदेश दिएको छ ।

    नगरपालिकाले स्थानीय सरकार संचालन २०७४ को दफा १०२ (१) (२) वमोजिम ऐन नै निर्माण नगरी नगर शिक्षा नियमावली- २०७४ जारी गरेको भन्दै अदालतले कार्यान्वयनमा रोक लगाएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...