News Portal

  • वीरगञ्ज देखि काठमाडौ जोड्ने रेलमार्गको सम्झाैता हुन लागेको खुलासा

    नेपालवाल संवाददातावीरगञ्ज, ३१ साउन
    १०८७ पटक
    वीरगञ्ज, ३१ साउन

    भारत सरकारले वीरगञ्ज देखि काठमाडौ जोड्ने रेलमार्ग छिट्टै बनाउन लागेको बताइएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बिसी प्रधानले उक्त कुरा बताएका हुन् ।

    भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त खुलासा गरेका थिए ।

    भारत सरकारले वीरगञ्ज काठमाडौं रेल मार्ग निर्माण परियोजनालाई उच्च प्राथमिकतामा राखेको उनको दावी छ ।

    अनुमानित १ सय १३ किलोमिटर लामो यो रेल मार्ग निर्माणको सम्झौता गर्न भारत सरकार तत्पर भएको भन्दै महावाणिज्यदूत बीसीले छिट्टै यो बन्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...