News Portal

  • वीरगञ्ज देखि काठमाडौ जोड्ने रेलमार्गको सम्झाैता हुन लागेको खुलासा

    नेपालवाल संवाददातावीरगञ्ज, ३१ साउन
    ९६६ पटक
    वीरगञ्ज, ३१ साउन

    भारत सरकारले वीरगञ्ज देखि काठमाडौ जोड्ने रेलमार्ग छिट्टै बनाउन लागेको बताइएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बिसी प्रधानले उक्त कुरा बताएका हुन् ।

    भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त खुलासा गरेका थिए ।

    भारत सरकारले वीरगञ्ज काठमाडौं रेल मार्ग निर्माण परियोजनालाई उच्च प्राथमिकतामा राखेको उनको दावी छ ।

    अनुमानित १ सय १३ किलोमिटर लामो यो रेल मार्ग निर्माणको सम्झौता गर्न भारत सरकार तत्पर भएको भन्दै महावाणिज्यदूत बीसीले छिट्टै यो बन्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...