News Portal

  • लाइसेन्सको आवेदन खुलेकै दिनदेखि अवरुद्ध

    नेपालवाल संवाददाताकाठमाडौँ, १० मंसिर
    ७८३ पटक
    काठमाडौँ, १० मंसिर

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आवेदन फारम भर्न समस्या भएको छ । शुक्रबारदेखि खुला गरिएको आवेदन फारम कमसल सर्भरका कारण भर्न समस्या भएको हो ।

    खुलेको केही छिनमै विभागको सर्वर डाउन भएपछि अनलाइन फारामको आवेदन अवरुद्ध भएको छ । सर्वर डाउन  गरेर सेवाग्राहीलाई सास्ती गराउने र दलाल मार्फत फारम भरेको समेत रकम असुल्ने नियत रहेको सेवाग्राहीहरुको आरोप छ । यातायात व्यवस्था विभागका अनुसार भने एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको कारण समस्या उत्पन्न भएको हो ।

    लामो समयपछि लाइसेन्सको फारम खुल्दा पनि फारम भर्न समस्या भएपछि सेवाग्राहीहरु चिन्तित बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...