News Portal

  • कैदीसंग घुस खाने जेलर रंगे हात समातिए

    २७२२ पटक

    मकवानपुरको भीमफेदीमा रहेको कारागारका जेलर घुस रकम सहित समातिएका छन । कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीलाई अख्तियारको टोलीले शुक्रवार पक्राउ गरेको हो ।

    सोही कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने भन्दै धम्कि दिएका जेलर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले समातेको नियन्त्रमा लिएको छ ।

    उनलाई पचहत्तर हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उनकै निवासबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भईरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...