News Portal

  • नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतमात्र होइन, चीनसमेत तयार रहेको भाजपा सांसदको दावी

    भक्तपुर, १२ साउन
    ७६३ पटक
    भक्तपुर, १२ साउन

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन् । भारतको राज्यसभाका सांसदसमेत रहेका सुब्रमन्यमले काठमाडौ आएरै यस्तो माग गरेका हुन् ।

    विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद्द्वारा काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको इतिहास हिन्दु राज्य बिना अपूरो हुने जिकिर गरे । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न पर्नेमा जोड दिंदै उनले भारतको यसमा साथ् रहने बताए ।

    नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतमात्र होइन, चीनसमेत सकारात्मक रहेको उनले दावी गरे । पशुपतिनाथको विशेष पूजा गरेका स्वामीले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेटवार्ता गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...