News Portal

  • जनयुद्धका कमान्डरलाई १० वर्षको जेल सजाय

    भक्तपुर, १३ साउन
    ७९६ पटक
    भक्तपुर, १३ साउन

    माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो ।

    यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक अदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

    सैनिक अदालतले जेल सजायको फैसला गरे लगत्तै गुरुङ जेल चलान भएका छन् ।

    नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो । उनी हतियार सहित विद्रोह गरी माओबादी विद्रोहमा सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...