News Portal

  • ‘पासवर्ड’को लागि सन्नी लियोनी नेपाल आउने

    भक्तपुर, ५ भदौ
    १७०२ पटक
    भक्तपुर, ५ भदौ

    पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्।

    उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् ।

    उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी गराएकी छिन् । उनी ३ दिन नेपाल बस्ने बताइएको छ । उक्त फिल्म भदौ १३ बाट प्रदर्शन हुने तयारीमा छ ।

    सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ फिल्ममा एक्सन थ्रीलरमा बनेको भनिएको छ। यस फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी, विक्रान्त बस्नेत, बुद्धि तामाङ, छुल्ठिम गुरुङ,रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले अभिनय गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...