News Portal

  • कास्की-२ को उपनिर्वाचनमा रविन्द्रपत्नी भट्टराई सर्वसम्मत उम्मेदवार सिफारिस

    भक्तपुर, ७ कात्तिक
    ९८८ पटक
    भक्तपुर, ७ कात्तिक

    प्रतिनिधि सभा सदस्यको लागि कास्की- २ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाको कास्की जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला समिति बैठकले विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको हो ।

    सिफारिस भएकी भट्टराई गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् । पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त कास्की २ मा मंसिर १४ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ ।

    रविन्द्रपत्नी भट्टराईलाई उम्मेदवार बनाउने प्रस्तावमा सर्वसम्मत निर्णय भएपछी उनीमात्र उम्मेदवार सिफारिस भएकी नेकपा कास्कीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...