News Portal

  • कास्की-२ को उपनिर्वाचनमा रविन्द्रपत्नी भट्टराई सर्वसम्मत उम्मेदवार सिफारिस

    भक्तपुर, ७ कात्तिक
    ८३९ पटक
    भक्तपुर, ७ कात्तिक

    प्रतिनिधि सभा सदस्यको लागि कास्की- २ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाको कास्की जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला समिति बैठकले विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको हो ।

    सिफारिस भएकी भट्टराई गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् । पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त कास्की २ मा मंसिर १४ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ ।

    रविन्द्रपत्नी भट्टराईलाई उम्मेदवार बनाउने प्रस्तावमा सर्वसम्मत निर्णय भएपछी उनीमात्र उम्मेदवार सिफारिस भएकी नेकपा कास्कीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...