News Portal

  • प्रधानमन्त्री ओलीलाई अचानक एपेन्डिसाइटिस : शल्यक्रिया सम्पन्न

    भक्तपुर, १० मङ्सिर
    १०७० पटक
    भक्तपुर, १० मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको छ । मंगलवार विहान उनको शाल्यक्रिया सम्पन्न गरिएको हो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको बताइएको छ । डाक्टर रमेशसिंह भण्डारीको टोलीले अप्रेशन सम्पन्न गरेकोहो ।

    केही दिन अघि मात्रै मिर्गौलाको तेस्रो डायलाइसिस गरेका प्रम ओलीलाई सोमबार राती देखि अचानक पेट दुख्न थालेपछि उनी अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...