News Portal

  • आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भएको भन्दै शुभेच्छुकलाई प्रम ओलीको धन्यवाद

    भक्तपुर,१२ मङ्सिर
    ७६५ पटक
    भक्तपुर,१२ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको आज तेस्रो दिन हो । अस्पतालले उनको स्वास्थ्यमा थप सुधार देखिएको जानकारी दिएको छ ।

    बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत प्रम ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखी शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

    महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार भई रहेको छ । आईसीयूमा उपचाररत् प्रम ओलीले धर्मपत्नी राधिकाका साथै केही सीमित व्यक्तिसँगमात्र भेटघाट गरेका छन् ।

    सचिवालयका सदस्य रामशरण बजगाईले बताए अनुसार प्रम ओलीले आज बिहानदेखि सामाजिक संजालमा व्यक्त प्रतिक्रियाहरु हेरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...