News Portal

  • मनमोहनकै पाँचौ तलामा प्रधानमन्त्री ओलीको उपचार गरिंदै

    भक्तपुर,१२ मङ्सिर
    ११०५ पटक
    भक्तपुर,१२ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेका छन् ।

    हाललाई भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नै राखिने भएको छ ।

    उपचारको क्रममा उनलाई कम्तीमा तीन दिन आईसियुमै राख्न परेपछि अस्पताल नसार्ने भनिएको हो । प्रमको उपचारका लागि चिकित्सकहरुले मनमोहनको पाँचौ तला खाली गराउने भएका छन्।

    प्रमको उपचारलाई प्रभावकरी बनाउन डायलाइसिस गर्न आवश्यक व्यवस्था मनमोहनको पाँचौ तलामा नै गरिने श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...