News Portal

  • मनमोहनकै पाँचौ तलामा प्रधानमन्त्री ओलीको उपचार गरिंदै

    भक्तपुर,१२ मङ्सिर
    ११०४ पटक
    भक्तपुर,१२ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेका छन् ।

    हाललाई भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नै राखिने भएको छ ।

    उपचारको क्रममा उनलाई कम्तीमा तीन दिन आईसियुमै राख्न परेपछि अस्पताल नसार्ने भनिएको हो । प्रमको उपचारका लागि चिकित्सकहरुले मनमोहनको पाँचौ तला खाली गराउने भएका छन्।

    प्रमको उपचारलाई प्रभावकरी बनाउन डायलाइसिस गर्न आवश्यक व्यवस्था मनमोहनको पाँचौ तलामा नै गरिने श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...