News Portal

  • मनमोहनकै पाँचौ तलामा प्रधानमन्त्री ओलीको उपचार गरिंदै

    भक्तपुर,१२ मङ्सिर
    १२१५ पटक
    भक्तपुर,१२ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेका छन् ।

    हाललाई भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नै राखिने भएको छ ।

    उपचारको क्रममा उनलाई कम्तीमा तीन दिन आईसियुमै राख्न परेपछि अस्पताल नसार्ने भनिएको हो । प्रमको उपचारका लागि चिकित्सकहरुले मनमोहनको पाँचौ तला खाली गराउने भएका छन्।

    प्रमको उपचारलाई प्रभावकरी बनाउन डायलाइसिस गर्न आवश्यक व्यवस्था मनमोहनको पाँचौ तलामा नै गरिने श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...