News Portal

  • हेर्नुस् उपनिर्वाचनको अन्तिम नतिजा

    भक्तपुर, १६ मङ्सिर
    १११३ पटक
    भक्तपुर, १६ मङ्सिर

     मङ्सिर १४ गते शनिवार भएको उपनिर्वाचनको नतिजा प्राप्त भैसकेको छ । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दावा गरेजस्तो परिणाम पाएको छैन ।

    त्यसैगरी वैकल्पिक शक्तिका रुपमा आफूलाई दावी गर्नेदेखि साझा विवेकशील सम्मलाई जनताले पत्याएको देखिएन् । उनीहरुले सामाजिक संजालमा लाइक पाएपनि मतपेटिकामा राम्रो मत पाउन सकेनन ।

    चुनावी परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ स्थानमा जित हासिल गरेको छ भने अन्य दलले ९ स्थानमा चित्त बुझाएका छन् ।

    हेर्नुस चुनावी विवरण

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...