News Portal

  • हेर्नुस् उपनिर्वाचनको अन्तिम नतिजा

    भक्तपुर, १६ मङ्सिर
    ११९५ पटक
    भक्तपुर, १६ मङ्सिर

     मङ्सिर १४ गते शनिवार भएको उपनिर्वाचनको नतिजा प्राप्त भैसकेको छ । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दावा गरेजस्तो परिणाम पाएको छैन ।

    त्यसैगरी वैकल्पिक शक्तिका रुपमा आफूलाई दावी गर्नेदेखि साझा विवेकशील सम्मलाई जनताले पत्याएको देखिएन् । उनीहरुले सामाजिक संजालमा लाइक पाएपनि मतपेटिकामा राम्रो मत पाउन सकेनन ।

    चुनावी परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ स्थानमा जित हासिल गरेको छ भने अन्य दलले ९ स्थानमा चित्त बुझाएका छन् ।

    हेर्नुस चुनावी विवरण

    प्रतिकृया दिनुहोस्

    उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष

    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...

    प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस

    हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि...

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा...

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...