News Portal

  • विवाहको भोलीपल्टै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    धादिङ्, २९ मङ्सिर
    ११३९ पटक
    धादिङ्, २९ मङ्सिर

    विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ ।

    धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको छ । यहि मङ्सिरको ९ गते उनले मकवानपुरकी २० वर्षीय अनिशा तामाङलाई बेहुली बनाएर भित्र्याए पनि उनी ११ गते बिहानदेखि बेपता भएकी थिइन ।

    छिमेकीले सोध्दा नयाँ बेहुली एक्लै माइती गएको बताउदै आएका परिवारको कुरामा गाउलेले शंका मान्दै आएका थिए । केही दिन अघि अर्जुनको घरबाट कुहिएको दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । गाउँलेहरुको सूचनाका आधारमा पुगेको प्रहरीले अनुसन्धानको क्रममा अनिशाका हत्या गरी शव सौचालयको सेफ्ति ट्यांकीमा खसालेको पता लगाएपछि अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरि अनुसन्धानम अघि बढाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...