News Portal

  • प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटीले पायो पूर्णता

    भक्तपुर, ६ पुस
    १०२६ पटक

    प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । आइतबार २९ सदस्यीय कार्यसमिति चयन भएपछि भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको हो ।

    माथिल्लो कमिटीको सर्कुलर र उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह-संयोजक प्रकाश सिलवाल लगायत उपलब्ध नेतृत्वको परामर्शमा कार्यसमिति सदस्यहरु चयन गर्दै कमिटीलाई पूर्णता दिइएको प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापाले बताइन ।

    संगठनका भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह-संयोजक संजीप शुभचिन्तक(घिमिरे) को अध्यक्षतामा बसेको बैठकबाट २९ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको बताइएको छ ।

    संयोजक कविता थापा र सह-संयोजक संजीप शुभचिन्तक रहेको उक्त संगठनको सदस्यहरु देहायबमोजिम रहेका छन् ।

    १ हेमराज ढकाल- रातोपाटी
    २. रोशन गाउँले – एजुकेशन पाटी
    ३,जितेन्द्र श्रेष्ठ ‘रसिक’- केन्द्रबिन्दु डटकम
    ४,बाबुकाजी श्रेष्ठ – थिम्रिंग मासिक
    ५,चुडामणी पौडेल – आवर टुरिजमन्युज
    ६,अनिल मल्ल ठकुरी- नागरिक दैनिक
    ७,अन्जना शिल्पकार- नेपाल टेलिभिजन
    ८,प्रेमप्रसाद पाण्डे- नेपाल टक अनलाइन
    ९ ,सविना केसी- राष्ट्रिय समाचार समिति
    १०,चन्द्र कृष्ण श्रेष्ठ- थिमी टाइम्स साप्ताहिक
    ११, किरण बुढाथोकी- विश्वसंदेश
    १२, नारायण थापा- जनता टिभी
    १३, सर्मिला शिल्पकार- भक्तपुर पोस्ट
    १४,राजकुमार लामिछाने- हाम्रो समाज साप्ताहिक
    १५,सुन्दर बिष्ट- माइन्युज नेपाल डटकम
    १६ ,विरेन्द्र चम्लागाई – एभरेष्ट मिसन
    १७,भूमिराज अधिकारी- नेपाल सूचना
    १८,ऋषिकेश श्रेष्ठ- नमस्ते ख्वप टेलीभिजन
    १९,कविता अधिकारी- चक्रपथ डटकम
    २०, रोशनराज अर्याल- मिलनमार्ग साप्ताहिक
    २१, सिर्जना खतिवडा- समय समाज साप्ताहिक
    २२,आशिष पौडेल- चक्रपथ डटकम
    २३, दिनेश कार्की-अनलाइन दर्पण
    २४, जमिन राइ- रेडियो हिमालयन
    २५, सन्तोष आचार्य-सिकाइ मासिक
    २६, सरिना श्रेष्ठ- भक्तपुरपोस्ट
    २७,रामसुन्दर खाइतु- न्युज अपडेट साप्ताहिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...