News Portal

  • प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटीले पायो पूर्णता

    भक्तपुर, ६ पुस
    ८५९ पटक

    प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । आइतबार २९ सदस्यीय कार्यसमिति चयन भएपछि भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको हो ।

    माथिल्लो कमिटीको सर्कुलर र उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह-संयोजक प्रकाश सिलवाल लगायत उपलब्ध नेतृत्वको परामर्शमा कार्यसमिति सदस्यहरु चयन गर्दै कमिटीलाई पूर्णता दिइएको प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापाले बताइन ।

    संगठनका भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह-संयोजक संजीप शुभचिन्तक(घिमिरे) को अध्यक्षतामा बसेको बैठकबाट २९ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको बताइएको छ ।

    संयोजक कविता थापा र सह-संयोजक संजीप शुभचिन्तक रहेको उक्त संगठनको सदस्यहरु देहायबमोजिम रहेका छन् ।

    १ हेमराज ढकाल- रातोपाटी
    २. रोशन गाउँले – एजुकेशन पाटी
    ३,जितेन्द्र श्रेष्ठ ‘रसिक’- केन्द्रबिन्दु डटकम
    ४,बाबुकाजी श्रेष्ठ – थिम्रिंग मासिक
    ५,चुडामणी पौडेल – आवर टुरिजमन्युज
    ६,अनिल मल्ल ठकुरी- नागरिक दैनिक
    ७,अन्जना शिल्पकार- नेपाल टेलिभिजन
    ८,प्रेमप्रसाद पाण्डे- नेपाल टक अनलाइन
    ९ ,सविना केसी- राष्ट्रिय समाचार समिति
    १०,चन्द्र कृष्ण श्रेष्ठ- थिमी टाइम्स साप्ताहिक
    ११, किरण बुढाथोकी- विश्वसंदेश
    १२, नारायण थापा- जनता टिभी
    १३, सर्मिला शिल्पकार- भक्तपुर पोस्ट
    १४,राजकुमार लामिछाने- हाम्रो समाज साप्ताहिक
    १५,सुन्दर बिष्ट- माइन्युज नेपाल डटकम
    १६ ,विरेन्द्र चम्लागाई – एभरेष्ट मिसन
    १७,भूमिराज अधिकारी- नेपाल सूचना
    १८,ऋषिकेश श्रेष्ठ- नमस्ते ख्वप टेलीभिजन
    १९,कविता अधिकारी- चक्रपथ डटकम
    २०, रोशनराज अर्याल- मिलनमार्ग साप्ताहिक
    २१, सिर्जना खतिवडा- समय समाज साप्ताहिक
    २२,आशिष पौडेल- चक्रपथ डटकम
    २३, दिनेश कार्की-अनलाइन दर्पण
    २४, जमिन राइ- रेडियो हिमालयन
    २५, सन्तोष आचार्य-सिकाइ मासिक
    २६, सरिना श्रेष्ठ- भक्तपुरपोस्ट
    २७,रामसुन्दर खाइतु- न्युज अपडेट साप्ताहिक

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...