News Portal

  • पहिलोपटक बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठकको पहिलो गाँसमै ढुंगा

    इभक्तपुर संवाददाताभक्तपुर, १९ पुस
    ७३४ पटक
    भक्तपुर, १९ पुस

    पार्टी एकतापछि पहिलो पटक हुने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको पहिलो गाँसमै ढुंगा लाग्ने भएको छ । सत्तारुढ दल नेकपाको पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठक स्थगित हुने बताइएको छ ।

    सभामुख चयन लगायतका महत्वपूर्ण काममा अल्झनुपरेका कारण आवश्यक तयारी पुरा नभएपछी निर्धारित समयमा केन्द्रीय कमिटीको बैठक हुन नसक्ने नेकपा श्रोतले जनाएको छ ।” केहि दिनमै स्थगनको सूचना आउछ ।” श्रोतले भन्यो ।

    यस अघि अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न स्थायी कमिटी बैठकले यही पुस २३ गते पहिलो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...