News Portal

  • नेपाल भ्रमणमा आएका दुई परिवारका ८ जनाको होटलमै गयो ज्यान

    भक्तपुर, ७ माघ
    १७७८ पटक
    भक्तपुर, ७ माघ

    भारतको दक्षिणी राज्य केरलबाट नेपाल भ्रमणमा आएका घुम्न आएका दुई परिवारका ८ सदस्यले एकसाथ ज्यान गुमाएका छन् । मंगलबार उनीहरुको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा होटलमा ज्यान गएको हो ।

    हिटर बालेर होटलको कोठामा सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको प्रहरीको अनुमान छ । बेहोस अवस्थामा काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएका उनीहरुलाई चिकित्सकहरुले मृत घोषणा गरिदिएका हुन् ।

    मृत्यु हुनेमा केरलका ३८ वर्षीय रञ्जित, ३७ वर्षीय प्रविण, ३४ वर्षीय इन्द्र, ३२ वर्षीया सरिया रहेका छन् भने ९ वर्षीया बन्द्रा, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीय बालक अभी, ५ वर्षीया वैष्णव र ९ वर्षीया बन्द्रा रहेको प्रहरीले बताएको छ ।

    तस्वीर श्रोत : थाहाँखबर

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...