News Portal

  • यस्तो छ अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    १०९६ पटक
    १५ माघ २०७६

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समितिको दोस्रो बैठक बुधबारदेखि सुरु भएको छ ।७ एजेण्डा र ९ बुँदे कार्यविधिसहित सुरु भएको बैठक आगामी ५ दिनसम्म चल्नेछ ।

    बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षद्वयकाे तर्फबाट तयार गरिएकाे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमाथि बिहिबारदेखि छलफल सुरु हुनेछ ।

    यस्तो छ राजनीतिक प्रतिवेदन

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...