News Portal

  • गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे ?

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ७७६ पटक
    २० माघ २०७६

    काठमाडौं । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

    काे कहाँ पुगे?
    इलाम – तुलसीराम सेढाईं
    बाग्लुङ– गौंगोचन सैँजू
    गोरखा– सुरेन्द्र पौडेल
    कञ्चनपुर – नुरहरि खतिवडा
    पाल्पा – यादव सुवेदी
    पर्सा – विष्णुकुमार कार्की
    सिन्धुपाल्चोक – उमेश ढकाल
    सुर्खेत – रमेश न्यौपाने
    नवलपरासी पूर्व – पीताम्बर घिमिरे
    रामेछाप– रुद्रादेवी शर्मा
    खोटाङ – शालिकराम शर्मा पौडेल
    सल्यान – शिवराम पौडेल
    डडेल्धुरा – जगनाथ पन्त
    काभ्रे – श्रवणकुमार तिमल्सिना
    मुगु – कृष्णकुमार निरौला
    भोजपुर– वसन्त गिरी

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...