News Portal

  • सडकमा डोरी टागेर बसेको बालकको बसको ठक्करबाट गयो ज्यान, स्थानीय आक्रोशित

    भक्तपुरपोष्ट संवाददातादोलखा, ९ फागुन
    १४०३ पटक
    दोलखा, ९ फागुन

    शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो ।

    कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्ठि गरेको छ । सिगटी बाट काठमाडौ आउदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिदा उनको तत्कालै बीभत्स किसिमले ज्यान गएपछि स्थानीय आक्रोसित बनेका छन् ।

    बस चालकको लापरबाहीका कारण ज्यान गएको स्थानीयको आरोप छ । उनीहरुले शव सडकमा राखी प्रदर्शन गरिरहेका छन् । चालकलाई आजिबन कैद हुनुपर्ने उनीहरुको माग छ ।

    बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...