News Portal

  • शाखा अधिकृत प्रारम्भिक परीक्षाको परीक्षाफल प्रकाशित : नामावलीसहित

    भक्तपुरपोस्ट संवाददाता
    ८१६ पटक

    भक्तपुर । निजामति सेवाका लागि शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित गरिएको छ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

    एकीकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि प्रथम चरणको प्रारम्भिक परीक्षामा ३ हजार ३ सय ५३ जना मात्र दोश्रो चरणका लागि प्रवेश गरेका छन । प्रारम्भिक चरणमा २५ हजार ४३ जना सहभागी परीक्षा थिए ।

    प्रारम्भिक परीक्षा उतीर्ण गरी द्वितीय चरणको परीक्षाका लागि छनौट भएकाहरु देहायाबमिजिम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...