News Portal

  • नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    १०३८ पटक
    ३० फागुन २०७६

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ ।

    नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण विवरण निर्देशिका बमोजिम अनिवार्य पठाउनुपर्नेमा केहीले अझै नपठाएका केन्द्रले जनाएको हो ।

    केन्द्रले एउटा सूचना जारी गर्दै २०७६ चैत्र ७ गते भित्रमा आफ्नो विवरण पेश गर्न अनुरोध गर्दै अन्यथा आगामी वर्षमा नमुना विकासका लागि नेपाल सरकारबाट प्रदान गरिने सुविधामा कटौती हुन सक्ने अवस्था आउने स्पष्ट पारेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...