News Portal

  • हिमाल खबर पत्रिकाको प्रकाशन बन्द

    भक्तपुरपोस्ट संवाददाता ८ चैत, २०७६
    १४६६ पटक
    ८ चैत, २०७६

    हिमाल मिडिया प्रालिले हिमाल खबर पत्रिकाको प्रकाशन बन्द गर्ने भएको छ । नोभल कोरोना भाइरस (कोभेड १९) संक्रमण जोखिमका कारण उक्त साप्ताहिक पत्रिका बन्द हुने भएको हो ।

    चैत ९ गते आइतबारको अंकपछि अनिश्चितकालका लागि पत्रिका बन्द भएको सम्पादक किरण नेपालले पुष्टि गरेका छन् । अवस्था सामान्य नहुन्जेलसम्म पत्रिका प्रकाशन नहुने उनले जानकारी गराए ।

    यसअघि पनि केहि साप्ताहिक पत्रिकाका सम्पादकहरुले संयुक्त सूचना निकालेर पत्रिका बन्द गरेको घोषणा गरेका थिए । यसरी बन्द हुने पत्रिकाहरुमा जनआस्था, दृष्टि, देशान्तर, साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...