News Portal

  • शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    भक्तपुरपोष्ट संवाददाता१० चैत २०७६
    १४१४ पटक
    १० चैत २०७६

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ८ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ ।

    आयोगले फागुन १३ गते देखि २२ गतेसम्म माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । मावि नतिजा हेर्दा पनि  निरासाजनक देखिन्छ ।

    हेर्नुहोस् नतिजा

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...