News Portal

  • लकडाउन लम्बियो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ७७४ पटक
    भक्तपुर, १६ चैत

    कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले लक डाउनको समय थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साता समय थपेको हो ।

    यस अघि सरकारले सोमबार बिहान छ बजेदेखि एक हप्ताको लागि लकडाउन घोषणा गरेको थियो । जुन १८ चैतको बिहान छ बजे सकिदैंछ । लक डाउनको समय सकिन लागे पनि रोगको जोखिम नसकिएकोले समय बढाइएको बताइएको छ । नयाँ समय १८ गते बिहान छ बजे शुरु भई २५ गते बिहान छ बजे सम्मलाई कायम गरिएको छ । यसको औपचारिक घोषणा भने भएको छैन ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान एवं रक्षा मंत्री इश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समितिले जारी लकडान १४ दिनसम्म थप्न सुझाव दिएको थियो । तर, आइतवारको मन्त्रीपरिषद बैठकले १ साताको समय बढाएको सहभागी एक मन्त्रीले बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...