News Portal

  • काठमाडौं नछाड्न नेताहरुलाई प्रचण्डको निर्देशन

    भक्तपुरपोष्ट संवाददाता८ वैशाख २०७७
    १५०० पटक
    ८ वैशाख २०७७

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नछोड्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।

    पार्टी र आफुसँग सल्लाह विना नै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत पुर्याएर दल फुटाउन पाउने विधेयक मन्त्रिपरिषद् बाट पारित गरेपछि प्रचण्डले पार्टी नेताहरुलाई छलफल भईरहेकोले काठमाडौं नछाड्न भनेका हुन् ।

    सोमबार मन्त्रिपरिषद् बैठकले दल फुटाउन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

    जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न  निर्देशन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...