News Portal

  • कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्याे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ जेठ
    ९१३ पटक
    भक्तपुर, १७ जेठ

    क्‍वारेन्टाइनमा मृत्यु भएका भनिएका दैलेखका एक पुरुष कोरोना संक्रमित रहेको पुष्टि भएको छ । शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुष कोरोना संक्रमित रहेको पुष्टि भएको हो ।

    दैलेखको दुल्लु ११ का बासिन्दा रहेका उनी भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका थिए । ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा रिपोर्ट नआउदै उनको ज्यान गएको हो । उनकाे शनिबार बिहान ज्यान गएकाे हाे ।

    गम्भीर बिरामी भै बेहोस भएका उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा मुत्यु भएको थियो। उनको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । नेपालमा सिन्धुपाल्चाेककी २९ वर्षीया सुत्केरीले कोरोनाको कारण पहिलो ज्यान गुमाएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...