News Portal

  • एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिए देवर भाउजु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असार
    ११३९ पटक
    भक्तपुर, ६ असार

    इलामको एक गाउँमा रुखमा झुण्डिएको अवस्थामा देवर भाउजुको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ का देवर भाइजु रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    माङसेबुङ–६ मावाटोलका २७ वर्षीय युवक र उनको २६ वर्षीया भाउजुको शव फेला परेकेा प्रहरीले जनाएको छ । शुक्रबार एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकुमार साहको नेतृत्वको टोलीले दुवैजनाको शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अनुसन्धान सहज हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...