News Portal

  • एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिए देवर भाउजु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असार
    ९५६ पटक
    भक्तपुर, ६ असार

    इलामको एक गाउँमा रुखमा झुण्डिएको अवस्थामा देवर भाउजुको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ का देवर भाइजु रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    माङसेबुङ–६ मावाटोलका २७ वर्षीय युवक र उनको २६ वर्षीया भाउजुको शव फेला परेकेा प्रहरीले जनाएको छ । शुक्रबार एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकुमार साहको नेतृत्वको टोलीले दुवैजनाको शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अनुसन्धान सहज हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...