News Portal

  • आँपकाे प्रलोभन देखाइ बालिका बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार
    ८८३ पटक
    भक्तपुर, २२ असार

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाँउकी एक ११ वर्षिया बालिकाकाे बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त भारत उत्तर प्रदेशका ३२ बर्षिय दिपु सिंह हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन मार्फत सिंहलाई सार्वजनिक गरेकाे हाे । सिंह जनकपुरधाम २१ कुर्थास्थित चौधरी एण्ड मिश्र इन्डष्ट्रिजमा कार्यरत थिए । गत बुधबार त्याहाँ आँप टिप्न गएकी बालिकालाई आँप दिने प्रलोभन देखाइ उनले बलात्कार गरेको र त्यसपछि हत्या गरेकाे अनुसन्धान बात खुलेकाे प्रहरीकाे भनाइ छ ।

    बालिकाको हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

    तस्विर : जयन्त ठाकुर, जनकपुरधाम

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...